अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टेक्सासको एक चुनावी सभामा सम्बोधन गर्दै प्रचुर तेल भण्डार भएको भेनेजुएला भविष्यमा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने टिप्पणी गरेका छन्। उनले भेनेजुएलाबाट भइरहेको तेल आपूर्तिको प्रशंसा गर्दै त्यहाँ राष्ट्रपतिको सट्टा गभर्नरको चुनाव हुन सक्ने बताए। यद्यपि, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो मुलुकको सार्वभौमिकता रक्षा गर्ने भन्दै सो प्रस्ताव ठाडै अस्वीकार गरेकी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भेनेजुएला अमेरिकाको ५१औँ राज्य बन्न सक्छ: राष्ट्रपति ट्रम्प
Previous Articleट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा



NPL Special
NPL Special