विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर कात्तिक ३ गते महानवमीका दिन बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ। वर्षमा एक दिन मात्र खुल्ने मन्दिरमा हजारौँ भक्तजनले दर्शन तथा पूजाआराधना गर्ने परम्परा छ। महानवमीमा कालरात्रि पूजा र ५४ बोका तथा ५४ राँगाको बलि दिने कार्यक्रमसमेत रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
महानवमीमा तलेजु भवानी मन्दिर बिहान ५ देखि बेलुकी ६ बजेसम्म खुला रहने
Previous Articleक्यानडाबाट छुट्टिने कि नछुट्टिने ? अल्बर्टामा जनमत सङ्ग्रह, तेल आम्दानी र अधिकारको विवाद
Next Article ओमानलाई १० रनले हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


