काठमाडौं, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट ७५० खेलाडीले ३१ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। कुस्तीमा पर्याप्त खेलाडी नभएपछि गण्डकीले उक्त खेलमा सहभागिता नजनाउने भएको हो। नवौँ राष्ट्रिय खेलकुदमा ३२ स्वर्णसहित १२० पदक जितेको गण्डकीले यसपटक पनि आफ्नो साख जोगाउँदै पदक सङ्ख्या बढाउने लक्ष्य राखेको छ। प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले ६ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special