काठमाडौं, जलवायु परिवर्तन, अत्यधिक गर्मी र वन विनाशले चमेराबाट मानिसमा घातक रोग सर्ने जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ। अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार वासस्थान र आहारमा आएको परिवर्तनले चमेरा, मानिस तथा घरपालुवा जनावरबीचको सम्पर्क बढाएको छ। यसले इबोला, निपाह र मारबर्गजस्ता रोग फैलिने सम्भावना बढाउन सक्छ। जोखिम घटाउन चमेराको वासस्थान संरक्षण र संक्रमित जनावरसँगको सम्पर्क न्यूनीकरण गर्न अध्ययनले सुझाव दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह
Next Article आजको राशिफल । मंसिर ५, २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special