वाशिङ्टन, अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक-दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् ।
तेहरानले आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँगको वार्ता ‘सहज रूपमा नै चलिरहेको’ तर उनीहरू ‘धेरै भरपर्दो नभएको’ बताए ।
रिपब्लिकन राष्ट्रपतिले अमेरिका आक्रामक कारबाही गर्न हतारमा नरहेको बताए । ट्रम्पले आफ्नो फ्लोरिडा निवासमा पत्रकारसँग भने, “अमेरिकाले इरानको सैन्य र आणविक कार्यक्रमलाई पहिले नै ठूलो क्षति पु¥याइसकेको छ । हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ। अझै एक-दुई ठाउँ बाँकी छन् तर हामी त्यो १० मिनेटमै सम्हाल्न सक्छौँ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी : राष्ट्रपति ट्रम्प
Previous Articleअवरुद्ध बिपी राजमार्ग सञ्चालन



NPL Special
NPL Special