Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मालपोत कार्यालय भक्तपुरका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    November 3, 2026, 7:00 am

    कस्तो छ आजको मौसम?

    November 3, 2026, 6:39 am

    आजको राशिफल । कार्तिक १७, २०८३

    November 3, 2026, 5:50 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      मालपोत कार्यालय भक्तपुरका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

      November 3, 2026, 7:00 am

      कस्तो छ आजको मौसम?

      November 3, 2026, 6:39 am

      आजको राशिफल । कार्तिक १७, २०८३

      November 3, 2026, 5:50 am

      सुनकोसी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल सुरु गर्न निर्देशन

      November 2, 2026, 9:43 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm
    • राजनीति

      सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

      November 2, 2026, 6:55 pm

      भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै

      November 2, 2026, 5:12 pm

      जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

      November 2, 2026, 4:33 pm

      सत्तापक्षको तयारी हेरेपछि महाअभियोगबारे धारणा बनाउँछौँ : आङ्देम्बे

      November 2, 2026, 4:11 pm

      तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग

      November 2, 2026, 3:19 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026, 1:48 pm
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही
    खेलकुद

    कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

    chhotokhabarBy chhotokhabarNovember 1, 2026, 8:51 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कर्णाली, 2026-11-01  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छानेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सामु प्रतियोगिता जटिल चुनौति र स्वर्णीम अवसर दुवै भएको बताए । उनका अनुसार यसलाई सबै मिलेर चुनौतीको सामना तथा अवसरको उपयोग गर्न एकजुट भएर अगाडि बढ्नुपर्छ ।
    मुख्यमन्त्री शाहीले भने, “तपाईहरु निष्पक्ष भएर राम्रा खेलाडी छनोट गर्नुस् । राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन । माग भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ ।”

    nepal picks spotlight
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleइरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी : राष्ट्रपति ट्रम्प
    Next Article न्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’
    chhotokhabar
    • Website

    Related Posts

    मालपोत कार्यालय भक्तपुरका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    November 3, 2026, 7:00 am

    कस्तो छ आजको मौसम?

    November 3, 2026, 6:39 am

    चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित

    November 2, 2026, 8:46 pm

    चितवनले सुदूरपश्चिमलाई दियो १२१ रनको लक्ष्य

    November 2, 2026, 7:13 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special