काठमाडौं, काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा जनकपुर बोल्ट्सले आज सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हरायो ।
पोखराले भने प्रतियोगितामा हारको शृङ्खला तोड्न सकेको छैन । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
Previous Articleन्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’
Next Article आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते



NPL Special
NPL Special