अन्ताल्या, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र पुख्र्यौली भूमि संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रतिबद्धता जनाएकी छन्। कोप–३१ सम्बन्धी छलफलमा उनले जलवायु अनुकूलन तथा विकास योजनामा प्रभावित समुदायका सवाल समेट्नुपर्ने बताइन्। सहभागीहरूले हिमाली क्षेत्रका आदिवासी समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न माग गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special