काठमाडौं, चरिथ असलंकाको अर्धशतकको मद्दतमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो। असलंकाले ६४ र शुभम रन्जानेले अविजित ३१ रन बनाए। प्लेअफ सम्भावना कायम राख्न विराटनगरलाई जित्नैपर्ने दबाब छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
असलंकाको अर्धशतकमा लुम्बिनीलाई विराटनगरको १६७ रनको लक्ष्य
ब्याटिङ गर्दै विराटनगर किङ्सका खेलाडी
काठमाडौँ, २८ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै विराटनगर किङ्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

NPL Special
NPL Special
NPL Special
NPL Special