काठमाडौं, नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले सम्झौता भएको छ। कोप–३१ का क्रममा भएको सम्झौताले नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, कार्बन बजार, जलवायु अनुकूलन र दिगो विकासमा सहकार्य विस्तार गर्नेछ। यसबाट नेपालको जलवायु लक्ष्य प्राप्ति तथा सन् २०४५ सम्म खुद शून्य उत्सर्जन हासिल गर्ने प्रयासमा सहयोग पुग्ने अपेक्षा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special