काठमाडौं, देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीसहित कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराई, उपत्यका तथा खोँचमा बिहान हुस्सु लाग्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special