काठमाडौं, बुधबार अचानक बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नेतृत्वमा ठूलो हेरफेर गरेको छ। सरकारले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सो पदबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सुम्पिएको छ।
नेतृत्वबाट हटाइएका निवर्तमान आईजीपी कार्कीलाई भने सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नयाँ भूमिका दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसी नयाँ प्रहरी प्रमुख !
Previous Articleअमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत !



NPL Special
NPL Special