काठमाडौं, नेपालमा जन्मँदाको औसत आयु सन् १९९० देखि २०२३ सम्म १५.४ वर्षले बढेर ७३.५ वर्ष पुगेको छ। ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ को प्रतिवेदनअनुसार सन् १९९० मा ५८.१ वर्ष रहेको औसत आयु सन् २००० मा ६५.२ र २०२० मा ७२.२ वर्ष पुगेको थियो। स्वास्थ्य सेवाको सुधार, मातृ तथा शिशु स्वास्थ्यमा प्रगति र सङ्क्रामक रोगको भार घट्नु यसका प्रमुख कारण हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special