काठमाडौं, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी नहटाउन सरकारसँग आग्रह गरेका छन्। जाडोमा पुनः विस्थापित गर्दा बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरू प्रभावित हुने भन्दै उनले आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special