काठमाडौं, सप्तरीमा पछिल्लो नौ महिनामा एक हजार २६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ४७ हजार ४२८ पुगेको छ। नयाँ विवरणअनुसार पुरुष दुई लाख ३४ हजार १६, महिला दुई लाख १३ हजार ३९० र अन्य २२ मतदाता छन्। राजविराज नगरपालिकामा सबैभन्दा बढी ४५ हजार ४६ मतदाता छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ
Next Article स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special