महोत्तरी, सभामुख डोलप्रसाद अर्यालले समृद्धिका लागि जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। बर्दिवासमा स्थानीयसँगको भेटघाटमा उनले मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। कृषिमा आधारित उद्योग विस्तारले रोजगारी सिर्जना र वैदेशिक पलायन न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो। साथै, उनले सुशासन र विकासका लागि सहकार्य र संवाद आवश्यक रहेको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special