काठमाडौं, स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। उनलाई प्लेअफ खेलका लागि टोलीमा समावेश गरिएको हो। आक्रामक ब्याटिङका लागि परिचित मन्सेले स्कटल्याण्डबाट ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनको आगमनले टोलीको ब्याटिङ बलियो हुने सुदूरपश्चिमको विश्वास छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special