बाजुराको बडीमालिकाबाट फर्किने क्रममा हिमपातमा अलपत्र परेका कञ्चनपुरका २१ वर्षीय सागर कार्कीको शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका कार्कीलाई सदरमुकाम मार्तडी ल्याइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ। उनीसँगै अलपत्र परेका २० वर्षीय मनिष बोहरा भने अझै सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हिमपातमा बडीमालिकामा अलपत्र युवकको हेलिकप्टरबाट उद्धार
Previous Articleअर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसममा सुधार
Next Article वर्षाले प्रभावित एनपीएल खेल ५–५ ओभरमा हुने



NPL Special
NPL Special