नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लिस्ट ए टी–२० मान्यता पाएका छन्। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरमा हुने प्रतियोगिताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्याउने क्यानले विश्वास व्यक्त गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


