Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शनिबार ४७० सवारीसाधन कारबाहीमा

    October 25, 2026

    रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

    October 25, 2026

    बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

    October 25, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      शनिबार ४७० सवारीसाधन कारबाहीमा

      October 25, 2026

      रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

      October 25, 2026

      बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

      October 25, 2026

      असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात

      October 25, 2026

      बिहीबारदेखि २९ जिल्लामा भारी वर्षाको जोखिम, धान कटानी र यात्रा रोक्न सुझाव

      October 25, 2026
    • राजनीति

      नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

      October 24, 2026

      प्रधानमन्त्री शाहले वर्षको अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने: अर्थमन्त्री

      October 23, 2026

      रवि लामिछाने तीनदिने भारत भ्रमणमा

      October 23, 2026

      साउदीमा नेपालीको ज्यान जाने गरी भएको आक्रमणप्रति नेपालको आपत्ति

      October 22, 2026

      पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

      October 22, 2026
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      अमिताभ बच्चन र दिलजित दोसाँझलाई ज्यान मार्ने धम्की

      October 24, 2026

      काठमाडौं महानगरले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

      October 20, 2026

      टाइगर श्रफमाथि गोली प्रहारका आरोपी तीनै जना नेपाल भाग्ने तयारीमा रहेको प्रहरीको दावी

      October 19, 2026

      बलिउड अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार: लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी

      October 19, 2026

      नेपाली नृत्य विद्यामा विद्यावारिधि गर्ने पहिलो नेपाली बने रघुवंशी

      October 16, 2026
    • सामाजिक

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026

      बाढीपहिरो प्रभावित विभिन्न स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

      October 9, 2026
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » धनुषामा श्रीमान्-श्रीमती मृत फेला
    अपराध

    धनुषामा श्रीमान्-श्रीमती मृत फेला

    chhotokhabarBy chhotokhabarOctober 25, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    धनुषाको मिथिला बिहारी नगरपालिका-३ मथिलेश्वरमा श्रीमान्-श्रीमती मृतावस्थामा फेला परेका छन् ।
    माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
    मिथिला बिहारी-४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए । प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताए ।

    featured picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleस्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
    Next Article बिहीबारदेखि २९ जिल्लामा भारी वर्षाको जोखिम, धान कटानी र यात्रा रोक्न सुझाव
    chhotokhabar
    • Website

    Related Posts

    बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

    October 25, 2026

    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात

    October 25, 2026

    बिहीबारदेखि २९ जिल्लामा भारी वर्षाको जोखिम, धान कटानी र यात्रा रोक्न सुझाव

    October 25, 2026

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    October 25, 2026
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026199 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 202643 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 202641 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 202641 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal Giri

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    chhotokhabar
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.