अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने बताएका छन्। नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै उनले प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका हुन्। वाग्लेले ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ विषयक विशेष सत्रमा सम्बोधन गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


