नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि मङ्सिर २५ गतेसम्म दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गरिने प्रवक्ता प्रकाश ज्वालाले बताएका छन्। संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। अभियानमा सङ्गठन सुदृढीकरण, जनजीविकाका मुद्दा र सुशासनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
Previous Articleबुधबारदेखि पाँच दिन झरीको सम्भावना, केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने
Next Article दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी


