Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एनपीएल: जनकपुरलाई कर्णालीले दियो १३३ रनको लक्ष्य

    October 27, 2026

    उच्च पहाडी र हिमाली क्षेत्रमा नजान पर्यटकलाई अध्यागमनको आग्रह

    October 27, 2026

    एनपीएल: जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्यो

    October 27, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      एनपीएल: जनकपुरलाई कर्णालीले दियो १३३ रनको लक्ष्य

      October 27, 2026

      उच्च पहाडी र हिमाली क्षेत्रमा नजान पर्यटकलाई अध्यागमनको आग्रह

      October 27, 2026

      एनपीएल: जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्यो

      October 27, 2026

      तिहारमा उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान

      October 27, 2026

      कांग्रेसको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्ने गगन थापाको घोषणा

      October 27, 2026
    • राजनीति

      कांग्रेसको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्ने गगन थापाको घोषणा

      October 27, 2026

      शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

      October 27, 2026

      ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर स्वदेश फर्किइन् एमालेकी वरिष्ठ नेता भण्डारी

      October 26, 2026

      संघीय संसद्का दुवै सदनमा ३६ विधेयक विचाराधीन

      October 26, 2026

      उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

      October 26, 2026
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      चलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान

      October 27, 2026

      चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

      October 27, 2026

      चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

      October 26, 2026

      अनमोल अभिनित ‘बाटुलो जून’ को नयाँ गीत सार्वजनिक

      October 26, 2026

      कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

      October 25, 2026
    • सामाजिक

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026

      बाढीपहिरो प्रभावित विभिन्न स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

      October 9, 2026
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » चितवनमा तीन सवारीसाधन ठोक्किँदा १० घाइते
    दुर्घटना

    चितवनमा तीन सवारीसाधन ठोक्किँदा १० घाइते

    chhotokhabarBy chhotokhabarOctober 27, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    चितवनको इच्छाकामना गाउँपालिका-०४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
    आज बिहान करिब ९:२० मा काठमाडौंमा‍बाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो ।
    नेपाल प्रहरीका अनुसार बस अनियन्त्रित भई काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएपछि दुर्घटना भएको हो ।
    दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी पृथ्वी हाईवे ट्रमा सेन्टर तथा इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ ।

    featured nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleएनपीएल: विराटनगर किंग्स टस जितेर पहिले बलिङ गर्ने
    Next Article झाङ बने चीनका सबैभन्दा धनी व्यक्ति
    chhotokhabar
    • Website

    Related Posts

    एनपीएल: जनकपुरलाई कर्णालीले दियो १३३ रनको लक्ष्य

    October 27, 2026

    उच्च पहाडी र हिमाली क्षेत्रमा नजान पर्यटकलाई अध्यागमनको आग्रह

    October 27, 2026

    कांग्रेसको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्ने गगन थापाको घोषणा

    October 27, 2026

    एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

    October 27, 2026
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026199 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 202643 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 202641 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 202641 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal Giri

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    chhotokhabar
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special