नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार हुने दुई खेलमध्यको पहिलो खेलमा विराटनगर किंग्सले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
उक्त खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिडदैछन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
Next Article चितवनमा तीन सवारीसाधन ठोक्किँदा १० घाइते



NPL Special
NPL Special