हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप-३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नराख्न निर्देशन दिएका हुन् । उनले अन्तरराष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधि विषयविज्ञ, पर्याप्त तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्ने बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप-३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिको निर्देशन
Next Article अमेरिकाबाट कुरियरमा गाँजा तस्करी: दुई भारतीय पक्राउ



NPL Special
NPL Special