नेपाल प्रिमियर लिग (एनपीएल) मा राहुल यादवको चार विकेटको मद्दतमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ११५ रनमै समेटेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा अलआउट भयो। भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने सैफ हसनले दुई विकेट लिए। जनकपुरले जितका लागि ११६ रनको लक्ष्य पाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special