परराष्ट्रमन्त्री शिशिर खनालले कोप–३१ मा हिमाली क्षेत्रका समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र न्यायका मुद्दालाई प्राथमिकता दिने बताएका छन्। नेशनल क्लाइमेट समिट–२०२६ मा उनले जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीमा गम्भीर असर पारेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य, पर्याप्त वित्त र जोखिममा रहेका समुदायको सहभागिता आवश्यक रहेको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special