नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। मोइन अली ५८ र सैफ हसन ४० रनमा अविजित रहे। जनकपुरका राहुल यादवले चार विकेट लिएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special