चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। उद्योग विभागका अनुसार असोजसम्म ४२२ उद्योग दर्ता भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको थियो। यस वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी ६ अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special