राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही नभएको बताएका छन्। पत्रकार पक्राउ प्रकरणबारे सचिवालय बैठकपछि बोल्दै उनले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइएको बताए। यस्तो कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special