नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै पहिलो जित निकालेको छ। पाँच ओभरमा सीमित खेलमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले दुई विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। विराटनगरका आन्द्रे रसेलले ब्याटिङमा अविजित २९ रन, बलिङमा एक विकेट र फिल्डिङमा एक क्याच लिए। जितसँगै विराटनगरले तीन खेलबाट दुई अंक जोडेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special