राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले न्यायिक विवाद समाधानका लागि संसद्को भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले बताएका छन्। यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिइएको उनले जानकारी दिए। न्यायाधीशमाथि महाअभियोगको विषय भने प्रक्रिया अघि बढेपछि स्पष्ट हुने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special