राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको सचिवालय बैठकले घटनाको गहिरो अनुसन्धान गरी यथाशीघ्र कारबाही गर्न भनेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। उनले रास्वपा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र यस्तो घटना दोहोरिन नहुने बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special