राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ। सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। बैठकमा उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाहसहित सचिवालय सदस्य तथा अन्य नेताहरू सहभागी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवर्षाका कारण लुम्बिनी र चितवनबीचको एनपीएल खेल रद्द
Next Article भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन



NPL Special
NPL Special