Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कस्तो छ आजको मौसम?

    November 3, 2026, 6:39 am

    आजको राशिफल । कार्तिक १७, २०८३

    November 3, 2026, 5:50 am

    सुनकोसी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल सुरु गर्न निर्देशन

    November 2, 2026, 9:43 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      कस्तो छ आजको मौसम?

      November 3, 2026, 6:39 am

      आजको राशिफल । कार्तिक १७, २०८३

      November 3, 2026, 5:50 am

      सुनकोसी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल सुरु गर्न निर्देशन

      November 2, 2026, 9:43 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित

      November 2, 2026, 8:46 pm
    • राजनीति

      सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

      November 2, 2026, 6:55 pm

      भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै

      November 2, 2026, 5:12 pm

      जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

      November 2, 2026, 4:33 pm

      सत्तापक्षको तयारी हेरेपछि महाअभियोगबारे धारणा बनाउँछौँ : आङ्देम्बे

      November 2, 2026, 4:11 pm

      तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग

      November 2, 2026, 3:19 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026, 1:48 pm
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » पत्रकार पक्राउ प्रकरणमा गगन थापाको प्रश्न: दोषी को ?
    राजनीति

    पत्रकार पक्राउ प्रकरणमा गगन थापाको प्रश्न: दोषी को ?

    chhotokhabarBy chhotokhabarNovember 1, 2026, 4:19 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-01 
    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।
    नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाले मुलुकमा शाही शासनकालमा सञ्चारमाध्यममाथि गरिएको हस्तक्षेपको स्मरण गराएको टिप्पणी गरे ।
    उनका अनुसार सञ्चारमाध्यममा प्रहरी परिचालन र पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ । त्यसमा प्रहरीका तर्फबाट आएका फरक-फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले झन् अन्योल सिर्जना गरेको उनको भनाइ थियो ।
    ‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ उनले भने, ‘किन भयो, कसले गर्‍यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’

    featured nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleबडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला
    Next Article एनपिएलः पोखरा टस जितेर फिल्डिङमा
    chhotokhabar
    • Website

    Related Posts

    कस्तो छ आजको मौसम?

    November 3, 2026, 6:39 am

    चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित

    November 2, 2026, 8:46 pm

    सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

    November 2, 2026, 6:55 pm

    प्रश्न उठेका न्यायाधीशमाथि तत्काल छानबिन गर्न ट्रान्सपरेन्सीको माग

    November 2, 2026, 6:15 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special