काठमाडौं, काठमाडौँ | तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिताअन्तर्गत आज पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्र्दैँछ । जारी प्रतियोगितामा जनकपुरले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । यता पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
Previous Articleपत्रकार पक्राउ प्रकरणमा गगन थापाको प्रश्न: दोषी को ?
Next Article पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै



NPL Special
NPL Special