काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। काठमान्डुका रासिद खानले ५० र कप्तान करण केसीले ४४ रन बनाए। जहानदान खान २२ रनमा अविजित रहे। कर्णालीका अरिफुल इस्लामले ४४ र हुसेन तलतले ४० रन जोडे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
काठमान्डु गोर्खाजले कर्णालीलाई हराउँदै निकाल्यो पहिलो जित
Previous Articleजापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
Next Article भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै



NPL Special
NPL Special