काठमाडौं, अस्ट्रेलियाली टोलीका चर्चित अलराउन्डर ग्लेन म्याक्सवेलले ५० ओभरको घरेलु क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन्। उनले अस्ट्रेलियाको प्रादेशिक टोली भिक्टोरियाका तर्फबाट लामो समयदेखि यो संरचनामा प्रतिस्पर्धा गर्दै आएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटका साथसाथै उनले उक्त घरेलु ढाँचाबाट पनि आधिकारिक रूपमा सन्न्यासको घोषणा गरेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special