काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनायो। विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय इनिङ्स खेले।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल टी-२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएपछि ब्याट उठाउँदै विराटनगर किङ्ग्समा आवद्ध लोकेश बम । तस्बिरः घनश्याम श्रेष्ठ/रासस


NPL Special
NPL Special