Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

    November 5, 2026, 8:35 am

    पोखरामा सयपत्री पुष्प मेला सुरु

    November 5, 2026, 8:27 am

    इरान युद्ध र महँगीका कारण चुनाव हारियो: ट्रम्प

    November 5, 2026, 7:45 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

      November 5, 2026, 8:35 am

      पोखरामा सयपत्री पुष्प मेला सुरु

      November 5, 2026, 8:27 am

      इरान युद्ध र महँगीका कारण चुनाव हारियो: ट्रम्प

      November 5, 2026, 7:45 am

      राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

      November 5, 2026, 7:37 am

      कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

      November 5, 2026, 7:33 am
    • राजनीति

      महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास ‘दुष्प्रचार’ : नेपाली कांग्रेस

      November 4, 2026, 9:25 pm

      प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न आईजीपी केसीलाई गृहमन्त्रीको निर्देशन

      November 4, 2026, 8:57 pm

      नेपाल–भारत विदेश सचिवस्तरीय बैठक सम्पन्न, सम्पर्क सञ्जाल र व्यापारमा छलफल

      November 4, 2026, 8:55 pm

      गृहमन्त्री गुरुङले लगाए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न

      November 4, 2026, 6:09 pm

      आईजीपी कार्कीको जिम्मेवारी फेरबदलबारे सरकारले पुष्टि गर्नुपर्छ : रास्वपा

      November 4, 2026, 4:52 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » आजको राशिफल । कार्तिक १८, २०८३
    राशिफल

    आजको राशिफल । कार्तिक १८, २०८३

    chhotokhabarBy chhotokhabarNovember 4, 2026, 5:50 amNo Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मेष
    (चु, चे, चो, ला, ली, लू, ले, लो, अ)

    रोकिएका कामहरू अघि बढ्नेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक लाभको सम्भावना छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोला।

    वृष
    (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)

    व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। आर्थिक पक्ष बलियो बन्ने संकेत छ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

    मिथुन
    (का, की, कु, घ, ङ, छ, के, को, हा)

    नयाँ कामको योजना बन्नेछ। अध्ययनमा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला।

    कर्कट
    (ही, हु, हे, हो, डा, डी, डू, डे, डो)

    मनमा उत्साह बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। रोकिएका काम बन्न सक्छन्। आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला।

    सिंह
    (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

    मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिर तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। महत्वपूर्ण निर्णय सोचविचार गरेर लिनुहोला।

    कन्या
    (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

    मेहनतको फल प्राप्त हुने सम्भावना छ। व्यापारमा सुधार आउनेछ। विद्यार्थीका लागि दिन अनुकूल रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

    तुला
    (रा, री, रू, रे, रो, ता, ती, तू, ते)

    नयाँ सम्बन्ध र सम्पर्कबाट फाइदा मिल्न सक्छ। आर्थिक अवस्थामा सुधार आउनेछ। दाम्पत्य जीवनमा प्रेम र समझदारी बढ्नेछ। खर्चमा नियन्त्रण गर्नुहोला।

    वृश्चिक
    (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

    आत्मविश्वास बढ्नेछ। रोकिएका काम पूरा हुन सक्छन्। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। रिस र आवेग नियन्त्रण गर्नुहोला।

    धनु
    (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)

    धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। यात्राको अवसर आउन सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ।

    मकर
    (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

    जिम्मेवारी बढ्नेछ। आर्थिक लाभका अवसर प्राप्त हुन सक्छन्। पुराना समस्याको समाधान निस्कनेछ। काममा धैर्य राख्नुहोला।

    कुम्भ
    (गु, गे, गो, सा, सी, सू, से, सो, दा)

    सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ कामको अवसर प्राप्त हुन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। व्यापारमा सकारात्मक परिणाम प्राप्त हुन सक्छ।

    मीन
    (दी दू, थ, झ, ञ, दे, दो, चा, ची)

    भाग्यले साथ दिने सम्भावना छ। मनमा शान्ति र प्रसन्नता रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

    — गुरु संजिब विनोद चालिसे

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleटोपबहादुर रायमाझी रिहा हुने, पाए ६ महिना कैद छुट
    Next Article कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
    chhotokhabar
    • Website

    Related Posts

    आजको राशिफल । कार्तिक १९, २०८३

    November 5, 2026, 5:50 am

    आजको राशिफल । कार्तिक १७, २०८३

    November 3, 2026, 5:50 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm42 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special