काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोबारे प्रष्टीकरण दिँदै उनले आफ्नो हात सफा रहेको र कुनै आर्थिक लेनदेन वा अनुचित काम नगरेको दाबी गरेका छन्। गलत प्रश्न आफूलाई नभई सम्बन्धित ठाउँमा सोध्न आग्रह गर्दै उनले आफ्ना पक्षमा ढुक्कले बोल्न समर्थकलाई अनुरोध गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पार्टीको आधिकारिकताको विवादमा आफूलाई कमजोर नठान्न गगन थापाको आग्रह
Previous Articleशिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रता बलियो बनाएको छ : परराष्ट्रमन्त्री खनाल
Next Article कर छुटको व्यवस्था भए ग्यास उद्योग मर्जरमा जान तयार



NPL Special
NPL Special