काठमाडौं, साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा स्थान बनाएको छ। विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा पूरा गर्यो। लुम्बिनी ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा छ। यससँगै सुदूरपश्चिम, काठमाडौं र चितवन पनि प्लेअफमा पुगेका छन् भने विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special