काठमाडौं, काठमाडौँ महानगरपालिकाले चोरी भएका सांस्कृतिक सम्पदा फिर्ता ल्याउन नमुना फाउन्डेसनसँग सहकार्य गरेको छ। समझदारीअनुसार सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र अवैध ओसारपसार नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ। आगामी पाँच वर्षभित्र एक हजार प्राचीन वस्तु फिर्ता ल्याउने लक्ष्य राखिएको छ। फाउन्डेसनका अनुसार पछिल्लो पाँच वर्षमा ११८ वटा मूर्ति फिर्ता ल्याइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special