काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाल–भारत सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन्। नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ प्रवर्द्धन कार्यक्रममा उनले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत भारतीय पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरेका छन्। साथै, हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special