काठमाडौं, कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन्। सात प्रदेशसहित ११ टोली सहभागी हुने प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा आयोजना हुनेछन्। स्वर्ण, रजत र कांस्य विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
१०औँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
पत्रकार सम्मेलमार्फत दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे जानकारी
काठमाडौँ, ३ मङ्सिरः
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ को तयारीबारे जानकारी गराउनुहुँदै राखेपका सदस्य सचिव रामचरित्र मेहता । साथमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्ललगायत । प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

NPL Special
NPL Special
NPL Special
NPL Special