काठमाडौं, नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीको समस्या र गुनासो सुनुवाइका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार स्थापना गरेको डेस्कमार्फत कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीले गुनासो दर्ता गर्न सक्नेछन्। यसबाट प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित र न्यायोचित बनाउने उद्देश्य राखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाठमाडौँको न्यूनतम तापक्रम घटेर ८.३ डिग्रीमा झर्यो
Next Article ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special