काठमाडौं, प्रहरीले चितवनको राप्ती नगरपालिका–१ लोथरबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बैशाली जिल्लाका २४ वर्षीय सत्यम कुमार र २० वर्षीय रोहन कुमार रहेका छन्। भारतीय कन्टेनरको चालक सिटपछाडि बनाइएको गोप्य कक्षमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special