काठमाडौं, काठमाडौँको मैपीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। मंसिर ४ गते राति छापा मार्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ९ लाख ६० हजार ५०० रुपैयाँ, ४६० अमेरिकी डलर, ५०० भारतीय रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special