काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल हेर्न गृहमन्त्री सुधन गुरुङ, खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिवि क्रिकेट मैदान पुगेका थिए। कीर्तिपुरस्थित मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइनल हेर्न विभिन्न क्षेत्रका व्यक्तित्वसहित दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special