काठमाडौं, काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेलमा मैत्री पार्क निर्माण गर्ने सम्झौता गरेका छन्। धुलिखेल नगरपालिका-७ स्थित पार्कलाई पारिवारिक मनोरञ्जन र विश्रामस्थलका रूपमा विकास गर्न दुई पालिकाबीच सम्झौता भएको हो। निर्माणका लागि सात करोड रुपैयाँ खर्च हुने अनुमान छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ खर्च गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
धुलिखेलमा सात करोडको मैत्री पार्क बनाउँदै काठमाडौँ र धुलिखेल महानगर
Previous Articleचीनसहित १६ देशका सामानमा कर बढाउँदै अमेरिका
Next Article मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन


NPL Special
NPL Special
NPL Special
NPL Special